Logo
४ बैशाख २०८१, मंगलबार
(June 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असारको आधा महिना नबित्दै मजुवा फाँट हरियाली (फोटोफिचर)

असारको आधा महिना नबित्दै गलकोट नगरपालिकास्थित मजुवा फाँट रोपाइँ सकिएपछि हरियै देखिन थालेको छ ।

मजुवा बागलुङमै धेरै धान फल्ने फाँट हो । दुई बाली खेती हुने भएकाले त्यहाँ रोपाइँ छिटो हुन्छ । जेठ दोस्रो सातादेखि नै किसान रोपाइँमा व्यस्त हुन्छन् ।

तस्वीर: रामबहादुर थापा/रासस

प्रकाशित मिति: Jun 26, 2020

प्रतिक्रिया दिनुहोस्