Logo
११ बैशाख २०८१, मंगलबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार महिनाको सुरुवातसँगै रोपाईकार्य सुरु [हेर्नुस् फोटो फिचर]

असार महिनाको सुरुवातसँगै देशभर रोपाईकार्य सुरु भएको छ । प्रदेश ५ स्थित कपिलवस्तुको विजयनगर गाउँपालिका गणेशपुरका कृषक परिवारले धान रोप्न विउ गोडदै गरेको मनमोहक तस्विर सँगै हेर्नुस् फोटो फिचर : 

प्रदेश ५ स्थित कपिलवस्तुको विजयनगर गाउँपालिका गणेशपुरका कृषक परिवारले धान रोप्न विउ गोडदै । यस वर्ष विगतमा भन्दा छिटो वर्षा भएपछि कृषक धान रोप्ने तयारीमा छन । तस्वीर माधव बेल्बासे/रासस
गण्डकी प्रदेश स्थित पोखरा महानगरपालिका वडा नं. १३ भञ्ज्याङ स्थित कुवामा मूलको पानी लिन जाँदै स्थानीय महिला । तस्वीर : राधिका कँडेल, रासस
गण्डकी प्रदेश स्थित कास्कीको पोखरा महानगरपालिका–२९ खुदीमा बिहीबार बिहान धान रोप्दै गरेका कृषक । समयमै वर्षाभएपछि यतिबेला कृषक रोपाइँमा व्यस्त छन । तस्वीर : कृष्ण दवाडी/रासस

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्