Logo
१२ बैशाख २०८१, बुधबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तिम तस्विर : अल्विदा सुशान्त सिंह राजपुत !

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतको अन्तिम तस्विर सार्वजनिक भएको छ । उनले आत्ममहत्या गरेका हुन् । उनी आज मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन ।

आत्महत्याको कारण खुलेको छैन । ३६ वर्षीय सुशान्त डिप्रेसनको उपचार गराइरहेका थिए । टीभीबाट आफ्नो करियर सुरु गरेका सुशान्तले पछिल्लो केही वर्षमा ठूलो पर्दामा काम गरेका थिए ।

उनले काइ पो चे र क्रिकेटर महेन्द्र सिंह धोनीको जिवनमा आधारित चलचित्र एमएस धोनीमा पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्