Logo
८ बैशाख २०८१, शनिबार
(May 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी युनियनद्वारा कर्मचारीको कोरोना बिमा

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (covid-19)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले कम्पनिमा कार्यरत सम्पुर्ण कर्मचारीको कोभिड बिमा गरेको छ ।

यो बिमा गरे सगै कम्पनीका ६०९ जना कर्मचारी एकसाथ बिमासग आवद्ध भएका छन । बिमा प्रती कर्मचारी रु १,००,००० बिमाङक बराबरको गरिएको हो ।

सरकारले अत्यावश्यक सेवामा बिमा सेवा राखेकोले लकडाउनको समयमा समेत सामाजिक दुरि कायम गरि कार्यालय खोली नियमित कार्य संचालन गर्नु परेको र उच्च जोखिम रहेकोले कर्मचारीको बिमा आवस्यक देखि सम्पुर्ण कर्मचारीको बिमा गरेको युनियनले जनाएको छ।

प्रकाशित मिति: May 25, 2020

प्रतिक्रिया दिनुहोस्