दुहबी नगरपालिकाको राहत कोषमा जनता समाजवादी पार्टीको ५१ हजार सहयोग
कोरोना भाइरसको माहामारीले गर्दा लकडाउनले समस्या भएको भन्दै दुहबीका बिपन्न तथा मध्यम बर्गका परिवारलाइ राहत पुर्याउने उदेश्यले दुहबी नगरपालिकाको राहत कोषमा जनता समाजवादिको पाटि दुहबी नगर समितिले ५१ हजार सहयोग गरेको छ । आज दुहबी नगर प्रमुख बेदनारायण गच्छदारलाई जनता समाजवादि पाटि दुहबीका पदाधिकारीहरुले ५१ हजारको चेक हस्तान्तरण गरेको हो ।