Logo
७ बैशाख २०८१, शुक्रबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमित उपस्थिीतिबीच गरियो अभिनेता ऋषि कपूरको अन्तिम संस्कार [फोटो फिचर]

बलिउड अभिनेता ऋषि कपूरको अन्तिम संस्कार गरिएको छ । हिन्दु परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको हो । सिमित परिवार तथा केहि निकै नजिकका नातेदारहरु सामु उनको अन्तिम संस्कार गरिएको हो ।

उनका छोरा रणवीर कपुरले अन्तिम संस्कारको सबै प्रक्रिया पुरा गरे । केहि दिनदेखि उनी बिरामी थिए । पछिल्लो एक हप्तादेखि उनी दक्षिण मुम्बईको रिलायंस फाउंडेशन अस्पतालमा भर्ना थिए । आजै बिहान उनको निधन भएको थियो ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्