Logo
१३ बैशाख २०८१, बिहीबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समुद्र किनारमा अभिनेत्री कविता कौशिकको ‘ग्लामर-योगा’ (यस्ता छन् भाइरल तस्वीरहरू)

भारतीय टिभी अभिनेत्री कविता कौशिक समुद्र किनारमा ग्लामर योगा गर्दै गरेको तस्विरहरु यतिबेला भाइरल भइरहेको छ ।

योग गर्दे गरेको तस्विर सोशल मिडिया इन्स्टाग्राममा सेयर गर्दै कविताले उनको एकदमै सुन्दर भनिएका तस्विरहरुमा गजवको पोज दिएकी छन् ।

अभिनेत्री कविता कौशिक बलिउड टिभी सीरियलमा ‘एफआईआर’ मा ‘चन्द्रमुखी चौटाला’ भनेर चिनिएकी हुन् । कविता विगतमा पनि आफ्ना विभिन्न तस्वीरहरू सार्वजनिक गरैकै कारण पटक पटक खबरमा रहने गरेकी छन् ।

हेर्नुस् तस्विरहरु :

श्रोत : इन्स्टाग्राम

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्