Logo
११ बैशाख २०८१, मंगलबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्सवमा बालगायिका घिमिरे, थामी नसक्नु दर्शकको भिड

रेडियो दिदीबहिनीले जलजला गाउँपालिकाको पर्वत बेनीमा आयोजना गरेको महोत्सवमा प्रस्तुति गर्दै दोहरी बालगायिका कमला घिमिरे । उनको प्रस्तुति हेर्न दर्शकको ठूलो भिड लागेको छ । यही फागनु १ गतेदेखि सुरु भएको महोत्सव ११ गतेसम्म सञ्चालन हुनेछ ।

रेडियो दिदीबहिनीले जलजला गाउँपालिकाको पर्वत बेनीमा आयोजना गरेको महोत्सवमा आएका गायिका मञ्जु विकको सांस्कृतिक प्रस्तुतिमा दर्शकको भिड

तस्वीर : कमल खत्री

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्