Logo
१५ चैत्र २०८०, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागलुङमा खुला सङ्ग्रहालयको तयारी, १० विदेशीसहित १५ मूर्तिकारको सहभागी

बागलुङको गलकोट नगरपालिका-५ टेउवामा खुला सङ्ग्रहालय स्थापना हुने भएको छ । उक्त खुला सङ्ग्रहालय स्थापनाका लागि मूर्ति निर्माण गर्न ढुङ्गाहरु तयारी अवस्थामा राखिसकेका छन् ।

गलकोट कला प्रतिष्ठानद्वारा आजदेखि फागुन २१ गतेसम्म आयोजित अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी हुनेछन् ।

तस्वीर : खेमराज गौतम

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्