Logo
१३ बैशाख २०८१, बिहीबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी

बागलुङ नगरपालिका-८ सिगाना स्थित चित्राकुमारी खड्काले लगाउनु भएको बेमौसमी गोलभेडा । चार रोपनी जग्गामा बेमौसमी काउली, बन्दा लगायतका तरकारी लगाएर मनग्य आम्दानी गरेको खड्का बताउनु हुन्छ ।
तस्वीर : खेमराज गौतम

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्