Logo
२२ भाद्र २०८१, शनिबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अंक दिन पाइने

अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अंक दिन पाइने भएको छ ।राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले स्वीकृत गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अंकका लागि मापदण्ड निर्धारण गरिएपछि सो व्यवस्था भएको हो ।

 

शिक्षकले मापदण्ड अनुरूप अंक प्रदान गर्ने भएपछि हालको जस्तो वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका परीक्षार्थीको प्रयोगात्मकमा ‘ए प्लस’ प्राप्त हुने प्रवृति स्वतः हट्ने छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्