Logo
१३ बैशाख २०८१, बिहीबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेरेना विलियम्सले जितिन् ३ वर्षपछि अकल्याण्ड क्लासिक टेनिसको पहिलो उपाधि

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले फाइनलमा जेसिका पेगुलालाई पराजित गर्दै अकल्याण्ड क्लासिक टेनिसको उपाधि जित्न सफल भएकी छिन् ।

उनले जेसिकालाई ६-३ र ६-४ को सेटमा हराउँदै तीन वर्षपछि पहिलो उपाधि जित्न सफल भएकी हुन् ।

सन् २०१७ मा भएको अष्ट्रेलियन ओपनको उपाधि जितेकी सेरेनाले त्यसयता जितेको यो पहिलो उपाधि हो ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्