Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीवन-शैलि : शारीरिक सम्बन्धका बेला पुरुष भन्दा बढी चरम अवस्था चाहन्छन् महिला

यौन सम्बन्ध शरीरलाई नभइ नहुने कुरा हो, तर कँहि यसबारे खुलेर कुरा गरिन्छ भने कँहि लुकाएर कुरा गरिन्छ । एक अनुसन्धानअनुसार महिलाले शारीरिक सम्बन्धको समयमा पुरुषबाट विभिन्न प्रकारका अपेक्षा गरेको देखिएको छ ।

शारीरिक सम्बन्धको समयमा पुरुष पूर्णरुपमा केन्द्रित रहनुपर्ने चाहनामा महिलामा हुन्छ । मुख र हातका क्रियाकलाप धेरै हुनुपर्ने चाहनासँगै महिलाले ओठ, गर्धन र शरीरका अन्य भागमा स्पर्शको अपेक्षा गरेका हुन्छन् ।

अष्ट्रेलियका सेक्स रिसर्चर जुलियट रिचटर्सले महिलाहरुले शारीरिक सम्बन्धका समयमा पुरुषको हात र मुखको प्रयोगको अपेक्षा गरेका जनाएका छन् । धेरे महिलाहरु १० मिनेटसम्ममा चरम अवस्थामा पुग्छन् ।

महिलाहरुले आफूलाई भन्दा पुरुषलाई छिटो चरम अवस्थामा पुग्ने कुरा बुझेका हुन्छन् । क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक बारबरा किसलिगले बाहिरी लक्षणबाट भन्दा पनि उनीहरुको चाहना र पोजिसनलाई ध्यान दिनुपर्नेमा जोड दिएकी छन् ।

संवेदनशिल अंगमा उत्तैजना हुनेगरी बिस्तारै बिस्तारै कामको अपेक्षा महिलामा हुन्छ । पुरुषहरु शारीरिक सम्बन्ध छिटो गर्ने इच्छामा हुन्छन् ।

तर महिलाहरु भने शारीरिक क्रियाकलापमा बिस्तारै बिस्तारैको अपेक्षा गरिरहेका हुन्छन् । महिलाले शारीरिक क्रियाकलापका समयमा पीडा हुने कुनै पनि काम नहोस् भन्ने चाहना राखेका हुन्छन् ।

महिलाले शान्त र अनुकूलको मौसमको अपेक्षा गरेका हुन्छन् । शारीरिक सम्बन्धको समयमा ५० प्रशित महिलाले अनुकूल वातावरणको अपेक्षा गरेका हुन्छन् ।

शारीरिक सम्बन्धका लागि पोजिसनको अवस्थाले पनि असर गर्छ । महिलाहरुले आफू तलपट्टिको भाग नरम र सजिलो हुनुपर्ने महसुस गर्छन् । अनुसन्धानमा संलग्न चिकित्सक होल्स टेजकाअनुसार तापक्रम, मौसम र आवाजले महिलाको शारीरिक सम्बन्धमा असर गर्छ ।

पुरुषमाथि आएर शारीरिक क्रियाकलाप गर्ने इच्छा धेरै महिलामा हुन्छ । केही महिलाले जनावरको पोजिसनमा शारीरिक सम्बन्ध राख्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

 

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्