स्वीमिङको बोल्ड तस्वीरका कारण करिश्मा चर्चामा
नायिका करिश्मा तन्ना पछिल्लो समय बोल्ड तस्वीरका कारण चर्चामा छन् । उनी पछिल्लो पटक केही साथीहरुसँग छुट्टी मनाउन मालदीव पुगेकी थिइन् । उनी स्वीमिङ पुलमा बिकिनीमा खुलेकी छिन् । मोनोकनीमा जमेकी उनले बोल्ड पोज दिएकी छिन् ।