Logo
११ माघ २०८१, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस: नरिवल पानी पिउँदा हुन्छ यी चमत्कारिक फाइदा

नरिवल पानीमा विषाक्त तत्वलाई हटाउने गुण हुन्छ । जसलाई पिउनका लागि शरीरको उर्जा मिल्छ जसमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । जसले रोकप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

यदी तपाई बढिरहेको वजनका कारण चिन्तित हुनुन्छ भने तपाईलाई निकै फाइदा पुग्छ ।विशेषज्ञलाई मान्ने हो भने विहानको समयमा नरिवल पानी पिउनु सवैभन्दा धेरै फाइदाजनक हुन्छ ।

यदी तपाई दिनभर स्फूर्ति चाहनुहुन्छ भने विहान नरिवल पानी खानु फाइदाजनक हुन्छ ।थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी बहुत उपयोगी हुन्छ ।

विहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित हुन्छ ।किड्नीलाई स्वस्थ बनाउनका लागि पनि नरिवल पानीको सेवन राम्रो हुन्छ ।

यसले पिसाव नलीलाई सफा राख्न र स्टोन हुन नदिने काम गर्छ । यदी तपाइ वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने नरिवल पानी पिउँदा निकै फाइदाजनक हुन्छ । यसमा धेरै कम मात्र क्यालोरी हुन्छ । जसमा फ्याट नहुँने बराबर हुन्छ ।

नरिवल पानी पिएपछि धेरैबेर भोक लाग्दैन ।छालालाई राम्रो बनाउनका लागि पनि नरिवल पानीले फाइदा पुग्छ ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्