Logo
१५ चैत्र २०८०, बिहीबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका सपनाको मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक

काठमाडौं : गायिका सपना थापा को नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक भएको छ ।

2SR NEPAL द्वारा निर्माण गरिएको गीतको भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो। गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन् ।

गीतको भिडियोमा विवाहित पुरुष र अबिबाहित युवतीको माया प्रेमलाई दर्साइएको छ ।लोमश शर्मा ,रेखा थापा र लक्ष्मी शर्माले अभिनय गरेका छन्।

सगर प्रधानको शब्द,संगीत महेश बिक्रम पाण्डे को एरेन्ज रहेको छ भने ।गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन्।

निर्देशक खत्रीको अगिलो हप्ता ओइ सानी नामक गीत निकैनै चर्चामा रहेको थियो ।

भिडियो हेर्नुहोस :

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्