Logo
९ माघ २०८१, बुधबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले लिम्पियाधुरा क्षेत्र अतिक्रमणका विषयमा वार्ताका लागि भारतलाई दोस्रो पटक पत्राचार गर्ने

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणका विषयमा वार्ताका लागि भारतलाई दोस्रो पटक पत्राचार गर्ने भएको छ ।

माघभित्रै परराष्ट्रसचिवस्तरीय वार्ताका लागि प्रस्तावको तयारी भएको हो । २०७१ साउनमा गर्ने भनिएको सचिवस्तरीय वार्ता अझै भएको छैन । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्