Logo
७ माघ २०८१, सोमबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सुरक्षा पोष्ट थप गर्ने

सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट बोर्डर आउट पोष्ट–बीओपी थप गर्ने निर्णय गरेको छ ।

सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ ।नेपाल–भारत सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न एक सय १० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सीमानामा चार पोस्ट बढाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्