Logo
१५ चैत्र २०८०, बिहीबार
(December 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ : ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्थामा रक्तदान

प्रदेश १ स्तिथ सुनसरीको दुहबीमा रहेको ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा वुधवार रक्तदान कार्यक्रम समपन्न भएको छ ।

दुहवी ३ स्थित कोशी राजमार्ग सडक खण्ड छेवमा रेडक्रस सोसाईटी बिराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ७ महिला र ५३ पुरुष गरि ६० जनाले रक्तदान गरेका छन ।

संस्थाले १० वर्षदेखि निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संस्थाका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक सरोजकुमार सिंहले बताए ।

संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष रामकुमार पाठकले जनाए ।

प्रकाशित मिति: Dec 11, 2019

प्रतिक्रिया दिनुहोस्