Logo
१२ बैशाख २०८१, बुधबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दि भ्वाइस अफ नेपाल’को विजेता लिम्बुले कार समेत हात पारे विभिन्न पुरस्कार

‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । शनिबार साँझ होलट हायातमा आयोजित अन्तिम स्पर्धामा उनी ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् ।

अन्तिमस्पधाको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।

विजेता का छन् । लिम्बु कोच प्रमोद खरेललको टिममा रहेका थिए ।

दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेको प्रतियोगिताको फाइल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण समेत भएको थियो ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्