Logo
८ माघ २०८१, मंगलबार
(December 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली केहिबेरमा डिस्चार्ज हुँदै

प्रधानमन्त्री ओली आजै अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेकी छिन् ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले करिब २ बजे अस्पताल पुगेकी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । प्रधानमन्त्री ओली केहीबेरमा डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Dec 5, 2019

प्रतिक्रिया दिनुहोस्