Logo
८ बैशाख २०८१, शनिबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि सेवा आयोगमा कर्मचारी माग, पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सकिने (विज्ञापनसहित)

त्रिभुवन विश्व विद्यालय सेवा आयोगले रिक्त पदमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ । आयोगले आइतबार एक सूचना प्रकाशित गर्दे खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा दरखास्त आह्वानका लागि विज्ञापन सार्वजनिक गरेको हो ।

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्