Logo
८ माघ २०८१, मंगलबार
(November 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई रात्रीभोज : समाजवादी पार्टीका मन्त्रीहरु गएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेपछि नयाँ तथा पुराना मन्त्रीहरुलाई सपरिवार रात्रीभोज गराएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बेलुका बालुवाटारमा मन्त्रीहरुलाई भोज दिएका हुन् ।

जमा समाजवादी पार्टीका मन्त्रीबाहेक प्रायः सबै मन्त्री गएका थिए । प्रधानमन्त्री ओलीले गएको बुधबार बेलुका मन्त्रीपरिषदमा हेरफेर गरेका थिए ।

प्रधानमन्त्रीले पारिवारिक रुपमा पनि भेटघाट गर्नका लागि बोलाएको बालुवाटारले जनाएको छ । रात्रीभोज अनौपचारिक भेटघाट रहेको जनाइएको छ ।

प्रकाशित मिति: Nov 24, 2019

प्रतिक्रिया दिनुहोस्