Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तारा सुतरियाको त्यो ‘हट’ तस्बिर जसलाई प्रशंसकले गरे सन्नी लियोनीसँग तुलना

करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर टु’ बाट बलिउडमा डेब्यु गरेकी नवनायिका हुन् तारा सुतारिया । उनी आफ्नो आधुनिक एवम् फेशनेबल ड्रेसिङ्ग स्टाइलका लागि लोकप्रिय छिन् ।

‘स्टुडेन्ट अफ द इयर टु पश्चात उनको दाश्रो चलचित्र रिलिजका लागि तयार छ जसको नाम ‘मरजावां’ रहेको छ । यद्यपि, उनी फिल्मभन्दा बढी फेसन र स्टाइल स्टेमेन्टका लागि चर्चामा रहन्छिन् ।

अब ताराले इन्स्टाग्राममा आफ्नो एउटा हट तस्बिर सेयर गरेकी छिन् । यो तस्बिरलाई देखेर प्रशंसक ताराका फ्यान भएका छन् । यहाँसम्म कि उनको हटनेटको तुलना सन्नी लियोनीसँग भइरहेको छ ।

यी तस्बिरमा ताराले कालो ट्युब ब्रासँग कालो कोट लगाएकी छिन् । कमेन्टमा प्रशंसकले ताराको निकै तारिफ गरिरहेकी छिन् ।

ताराको तस्बिर जब फिल्मफेयरले ट्वीट गर्यो तब प्रशंसकले उनको तुलना सन्नी लियोनीसँग गरेका छन् ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्