Logo
११ माघ २०८१, शुक्रबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वमा हाई-प्रोफाइल कलगर्लको बिगबिगी : यौन गतिबीधी चलाएकी सोनी पक्राउ

प्रदेश १ स्थित नाम चलेका सहरहरुमा हाइ प्रोफाइल कलगर्लहरुको बिगबिगी हूदा बिराटनगर,  ईटहरी, धरान जस्ता सहरहरुबाट यौन गति बिधी गरेको भन्दै जोडीहरु पक्राउ पर्न थालेको छ।

सो सहरहरुमा होटेल सेकुवा कर्नर देखी कतपिय ठाउमा त बाहिरी रुपमा चाउमिन मोमो पसल सञ्चालन गरेको र भित्र भित्र यौन गति बिधी गरेको भन्दै प्रहरिको अप्रेशन बाट जोडीहरु पक्राउ परेको प्रहरी बाट खुलासा भइ सक्दा पनि पछिलो चरणमा सहरका नाम चलेका होटेलहरुमा हाइ प्रोफाइल कलगर्लहरु होटेलहरुमा फोनको भरमा रेट मिलाइ यौन गति बिधी गरेको उच्च स्र्रोत को भनाइ छ ।

सो कल गर्लहरुको रेट पाच हजार देखी दश हजार सम्म मा जाने गरेको छ । सो्रतका अनुसार सो गर्लहरु निकैनै पैसा भएको ब्यक्ती हरु सगं जाने गरेको छ । यौन गति बिधी गर्ने कल गर्ल हरु बिराटनगर इटहरि धरान देखि झापा सम्म पुग्ने गरेको स्रोत को भनाइ छ ।

केहि दिन अगाडी मात्र बिराटनगर बाट यौन गति बिधी गरेको भन्दै दर्जनौ जोडीहरु पक्राउ परेका थिए भने मोरङको पथरि सुनसरीको इटहरि बाट पनि यौन गति बिधी गरेको भन्दै जोडीहरु पक्राउ परेको थियो यता तिन दिन अगाडी सुनसरीको धरान स्थीत झरना सेकुवा कर्नरमा यौनजन्य गतिबिधि गरेको आरोपमा तीन जना जोडीसहित सञ्चालिका पक्राउ परेका थिए ।

धरान १३ लक्ष्मी चोकमा सोनी गुरुङले सञ्चालनमा ल्याएको झरना सेकुवा कर्नरबाट पका्रउ गरेको हो घर नै भाडामा लिएर तिन ओटा कोठामा अबैध रुपमा गतिबिधि गरेको प्रहरीले जनाएको छ । स्थानयि हरुको अनुसार सञ्चालिका ले २ तलाकै घर भाडामा लिएको हुनाले अन्य यौन जन्य अनैतिक गतिबिधि पनि हुने गरेको थियो ।

घरको माथिलो कोठामा जोडीहरु आउथे र आपना यौन प्यास मेटाएर जान्थे । बाक्लै गरी जोडीहरु आउन थालेपछि स्थानीयले प्रहरीमा पटक पटक गुनासो गरेका थिए । सोमबार दिउँसो ४ बजेरि प्रहरीले सेकुवा कर्नरमा माथिल्लो तलाको कोठामा छापा मार्दा ३ जोडी भेटीए । पका्रउ परेकाहरु धरान बाहिरका युवाहरु छन् ।

युवती हरु भने धरान क्षेत्रका हुन युवाहरुलाइ सेकुवा कर्नकी सञ्चालिकाले कल गर्लहरु कन्टयाक्टमा ल्याइदिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको थियो ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्