Logo
४ माघ २०८१, शुक्रबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचन : आयोगद्वारा ६ बुँदे निर्वाचन आचारसंहिता जारी (विज्ञप्तिसहित)

काठमाडौं :  निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी निर्वाचन आयोग ऐन अन्तर्गत शुक्रबारबाट लागू हुनेगरी ६ बुँदे आचारसंहिता सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा राजनीतिक दल र उम्मेद्वारका हकमा आचारसंहिता लागू हुने मितिदेखि अन्तिम निर्वाचन परिणाम नआउन्जेलसम्म सामान्य आचारण र विषयगत आचरणका विषयहरु लागू हुने जनाइएको छ ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्