Logo
७ बैशाख २०८१, शुक्रबार
(September 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूतहरु डा. वंशीधर मिश्र र डा. नारदनाथ भारद्वाजको शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश र कतारको लागि नवनियुक्त राजदूतद्वयलाई शपथ ग्रहण गराएका छन् ।

बंगलादेशका लागि डा वंशीधर मिश्र र कतारका लागि डा नारदनाथ भारद्वाजले राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लिएका हुन् ।

 

प्रकाशित मिति: Sep 1, 2019

प्रतिक्रिया दिनुहोस्