Logo
१३ बैशाख २०८१, बिहीबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बैंकले माग्यो सातै प्रदेशका कर्मचारी (सूचनासहित)

काठमाडौं :  नेपाल बैंक लिमिटेडले एक विज्ञापनमार्फत विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६/ ७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो ।

बैंकले सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायकसम्म सातै प्रदेशमा कर्मचारीका लागि दरखास्त माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।

यस्तो छ विज्ञप्ति :

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्