Logo
१५ चैत्र २०८०, बिहीबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ :  आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ। हिजो प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ६२ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्