Logo
७ बैशाख २०८१, शुक्रबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा ईद उल फित्रको यस्तो छ रौनक (तस्बिरहरु)

बाँके :  आज बाँकेका मुस्लिम समुदायले आफ्नो महान चाड ईद उल फित्र धुमधामका साथ मनाइरहेका छन् । नेपालगञ्जस्थित इदगाहा मस्जिदमा सामुहिक नमाज पढेर आ- आफ्ना साथीभाइबीच “ईद मुबारक ” भन्दै शुभकामना आदनप्रदानका रुपमा यस वाक्यको प्रयोग गर्ने गर्छन् ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्