Logo
१२ बैशाख २०८१, बुधबार
(May 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामेछापमा भूकम्पको धक्का महसुस

रामेछाप :  शनिबार बिहान रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

प्रकाशित मिति: May 25, 2019

प्रतिक्रिया दिनुहोस्