Logo
६ बैशाख २०८१, बिहीबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोग : एकैपटक १७० जनाका लागि खुल्यो स्थायी जागिर (विज्ञापनसहित)

काठमाडौ :  लोकसेवा आयोगले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि ९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित विभिन्न १७० पदमा स्थायी पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ ।

केन्द्र स्थापना भएको ६ बर्षमा सरकारले दरबन्दी स्वीकृत गरेपछि आयोगले स्थायी पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको हो । आज प्रकाशित सूचना अनुसार दरखास्त दिने म्याद अगामी ३ जेठसम्मका लागि मात्रै छ । दोब्बर दस्तुर तिरेर जेठ १० सम्म दरखास्त हाल्न सकिने बताइएको छ ।

विस्तृत जानकारीका लागि यो सूचना हेर्नुहोला :

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्