Logo
७ जेष्ठ २०८२, मंगलबार
(April 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकामा अब मुख छोप्न प्रतिबन्ध

कोलम्बो :  श्रीलंकाले अघिल्लो आइतबारको बम आक्रमणको घटनाका कारण सार्वजनिक स्थानमा अनुहार छोप्न नपाइने व्यवस्था गरेको छ ।

राष्ट्रपति मैैत्रीपाला सिरिसेनाले सोमबारदेखि लागु हुने गरी आफूले आपतकालीन कानुन कार्यान्वयन गर्न लागेको बताएका छन् । आफ्नो परिचय लुकाउनका लागि अनुहार छोप्न नदिइने समेत उनले बताएका छन् । नकाब र बुर्का मुश्लिम महिलाहरुले प्रयोग गर्दै आएका छन् ।

यो व्यवस्थाले त्यहाँको तयारी पोशाक उद्योगलाई अप्ठेरो पर्न सक्ने बताइएको छ । श्रीलंकामा करिब १० प्रतिशत मुश्लिम समुदाय रहेको छ । (बीबीसी)

प्रकाशित मिति: Apr 29, 2019

प्रतिक्रिया दिनुहोस्