राजधानीको बसुन्धरास्थित एक घरमा बम फेला, शंकाष्पद ५ जना प्रहरीको नियन्त्रनमा
काठमाडौं : बसुन्धाराकास्थित एक घरमा शंकास्पद बस्तु फेला परेको छ ।
ओसिस क्याफेको पछाडि रहेको ‘द वल्र्ड कल्चर आर्ट एसोएिसन’ को कार्यालयमा सोफामुनि राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता ९एसएसपी० श्याम ज्ञवालीले जानकारी दिएका छन् ।
ज्ञवालीले भने, ‘शंकास्पद बस्तु फेला परेको छ’, ‘डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको छ ।’ प्रहरीले घट्नास्थलबाट शंकाष्पद पाँच जनालाई नियन्त्रणमा लिएको छ । ‘द वल्र्ड कल्चर आर्ट एसोएिसन’ नामक संस्थाले सांस्कृतिक कार्यक्रममा लागी कलाकारहरुलाई कोरिया पठाउँदै आएको बताइएको छ