Logo
४ जेष्ठ २०८२, शनिबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनक शिक्षाको ट्रकले भ्यानलाई ठक्कर दिदा दुईजना गम्भीर घाइते, चालक फरार

काठमाण्डौं : सानेपाको नयाँबाटो चोकमा जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ । जनक शिक्षाको ट्रकका चालक घटना लगत्तै फरार भएका छन् ।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्