Logo
९ श्रावण २०८१, बुधबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा गिरावट

काठमाडौं :  नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको (बुधबार) भन्दा १ सय रुपैयाँले कम हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन भने प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्