Logo
१ श्रावण २०८१, मंगलबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरी पीडितलाई सहयोग सामाग्री वितरण गर्न भारतीय दुतावास बारामा

काठमाडौँ : पूर्वी तराईका जिल्लामा गत आइतबार साँझ आएको आएको हावाहुरी पीडितका लागि भारतीय दुतावासले सहयोग सामाग्री वितरण गरेको छ । नेपालस्थित भारतीय दुतावासले बारा जिल्लाको सुवर्ण गाउँपालिकाको हर्दिया गाउँमा राहत सामाग्री वितरण गरेको हो ।

साथै दूतावासको टोली राहत वितरणका लागि सुवर्ण गाउँपालिकाकै पुरुषोत्तमपुरमा पनि पुगेको छ । दूतावासले २०० थान तारपुलिन, खाद्यसामग्री र राहत प्याकेज बाँडेको थियो। दूतावास र वीरगञ्जस्थित कन्सुल अफिसका केही प्रतिनिधिहरु त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्