Logo
६ श्रावण २०८१, आईतबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरी प्रभावितहरुका लागि ५ लाख सहयोग गर्दै राजपा

काठमाडौँ : बारा र पर्सामा आइतबार आएको हावाहुरी प्रभावितहरुका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

राजपा नेपाल अध्यष मण्डलका अध्यक्ष सरदसिंह भण्डारीले सामबार एक विज्ञप्ति जारी गर्दै पीडितहरुका लागि पार्टीले राहतस्वरुप ५ लाख रुपैयाँ उपलव्ध निर्णय गरेको जनाएका छन् ।

त्यस्तै राजपाले आफ्ना नेता कार्यकर्ताहरुलाई राहत सहयोग संकलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश विदेशमा रहेका सवैलाई अपिल गरेको छ । राजपाले प्राकृतिक विपतको अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्