Logo
५ श्रावण २०८१, शनिबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्रद्वारा दु:ख व्यक्त,घाईतेहरूको शिध्र स्वास्थलाभको कामना

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

सोमबार पूर्वराजाले एक समबेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति भएको दुखद खबरले स्तब्ध भएको बताएका छन् । उनले सन्देशमा भनेका छन्, ‘प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडित जनहरूमा समबेदना प्रकट गर्दछु । साथै घाईतेहरूको शिध्र स्वास्थलाभको कामना पनि गर्दछु ।’

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्