भिषण हावाहुरीमा परि प्रदेश २ मा २२ जना भन्दा बढीको मृत्यु, कयौं घाइते
प्रदेश नम्बर २ स्थित बारा जिल्लाको फेटा गाउँपालिकामा भिषण हावाहुरीका कारण २२ जनाको मृत्यू भएको खबर प्राप्त भएको छ ।
समाचारको सरकारी स्तरबाट पुष्टि भएको छैन । बारा जिल्ला स्थित हाम्रा सहकर्मीका अनुसार ४० भन्दा धेरै घाईते भएका छन । अन्य क्षेत्रको थप अपडेट भने आइसकेको छैन ।