Logo
३ श्रावण २०८१, बिहीबार
(March 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइब्रो बाक्लो बनाउन अपनाउनुहोस् यी ४ उपाय

धेरै मानिसहरु आइब्रोलाई बाक्लो बनाउन उपायको खोजीमा हुन्छन् । सुन्दर आइब्रोले अनुहारको सौन्दर्यतलाई बढाउने काम गर्छ । तर यदि आइब्रो पातलो छ भने त्यो सुन्दर देखिँदैन ।

यदि तपाई पनि पातलो आइब्रोबाट हैरान हुनुहुन्छ भने अब यी उपायहरु अप्नाउनुहोस् । तपाईको आइब्रो अवश्य बाक्लो हुनेछ ।

– बदामको तेलले आइब्रोलाई बाक्लो बनाउनुका साथै आवश्यक पोषण पनि प्रदान गर्छ । यसमा भएको भिटामिन इले कपाल बढाउन मद्दत     गर्छ । सुत्न अघि दैनिक रात यो तेलले आइब्रो मसाज गर्नुहोस् ।
– मेथीको पेस्ट बनाएर आइब्रोमा लगाउनाले यो बाक्लीन्छ । प्रत्येक रात मेथीलाई पानीमा भिजाएर दोस्रो दिन पेस्ट बनाउनुहोस् र       आइब्रोमा लगाएर चार पाँच मिनेट पछि पखाल्नुहोस् ।
– प्याजको रसले पनि आइब्रोलाई बाक्लो बनाउन मद्दत गर्छ । यसका लागि प्याजको रस रुवामा भिजाएर आइब्रोमा लगाउनुहोस् र पन्ध्र     बीस मिनेट पछि पखाल्नुहोस् ।
– नरिवलको तेलले कपाल बढ्न मद्दत गर्छ । पातलो आइब्रोमा यसको प्रयोगले फाइदा दिन्छ ।

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्