Logo
६ श्रावण २०८१, आईतबार
(March 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारी परिमाणमा रहेको लागुऔषधसहित १ भारतीय नागरिक पक्राउ

पर्सा : वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो चरशेसहित भारतको कोलकता शिविपुर निवासी वर्ष ३० का सहनवाद अब्दुललाई पक्राउ गरेको हो ।

नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा चरेश बरामद भएपछि आवश्यक अनुसन्धनाका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

प्रकाशित मिति: Mar 30, 2019

प्रतिक्रिया दिनुहोस्