Logo
७ बैशाख २०८१, शुक्रबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक सेवा आयोगले लिएकोे ५ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक (नामावली सुचि सहित)

काठमाडौं : अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे माध्यमिक तहका ५ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको हो ।

अस्थायी शिक्षकहरूसाग सरकारले गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो ।आयोगले निम्न माद्यमिक र प्राथमिक तहको नतिजा भने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

अब अंग्रेजीलगायत विषयका नतिजा आउन बाँकी छ ।

संस्कृत, संस्कृत व्याकरण, संस्कृत वेद, ज्योतिष, कर्मकाण्ड, कम्प्युटर, श्वास्थ्य शारीरिक र शिक्षा विषयको नतिजा :

अर्थशास्त्र विषयको नतिजा :

कार्यसञ्चालन तथा लेखा विषयको नतिजा :

सामाजिक विषयको नतिजा :

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्