Logo
५ श्रावण २०८१, शनिबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईतबार सुनको भाउ बढ्यो, तोलामा ६० हजार ५०० पुग्यो

काठमाडौं : साताको पहिलो दिन आज (आईतबार) सुनको भाउ तोलमा ६० हजार ५०० पुगेको छ । शुक्रबार सुनको भाउ तोलमा ६० हजार २०० रहेकोमा आइतबार रु ३०० बढेर ६० हजार ५०० पुगेको हो।

यस्तै, आइतबार तेजाबी सुन तोलमा ६० हजार २०० रहेको छ ।चाँदी तोलमा रु७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्