Logo
३ श्रावण २०८१, बिहीबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज महाशिवरात्रि : पशुपतिनाथमा श्रद्धालुको भीड (फोटो फिचर)

काठमाडौं : महाशिवरात्रिको अवसरमा नेपाल र भारतका शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंस्थित पशुपतिनाथको मन्दिर विशेष गन्तव्य बनेको छ ।

अघिल्ला वर्षको तुलनामा कम घुइँचो देखिएको छ। साधु सन्त पनि विगतभन्दा कम देखिएका छन् पशुपतिनाथ परिसरमा देखिएका केही तस्बिर :

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्