Logo
१३ बैशाख २०८१, बिहीबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीमा १ हजार ५५६ जनालाई जागिरको अवसर (विज्ञापन सहित)

काठमाडौं : नेपाल प्रहरीले प्राविधिक समूहमा १ हजार ५ सय ५६ जनालाई जागिर खुलाएको छ । सोमबार सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेदेखि चैत २२ गतेसम्म आवेदन भर्न म्याद तोकेको छ ।

एमएस सर्जरीदेखि फिङ्गर प्रिन्टरसम्मका पदमा प्रहरीले आवेदन खुलाएको हो । प्राविधिक जवान मात्रै एक हजार चार सय २२ जना माग गरिएको छ ।

कुन पदमा कति विज्ञापन ? : 

 

 

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्