Logo
१ श्रावण २०८२, बुधबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्यसहित अन्य दुईको नाम सिफारिस

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालयले टेलिकमकमा पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यसहित डिल्ली अधिकारी र संगीता पहाडीको नाम सिफारिस गरेको छ ।

मन्त्रालयको सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनोट समितिले तीन जनाको नाम सिफासिर गरेको हो । अब मन्त्रालयले सिफारिस गरेको तीन जना मध्येबाट एक जनालाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गर्ने छ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्