Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखापत्र संस्थानमा जागिर खुल्यो, सिट संख्या ५० (सूचनासहित)

काठमाडौं : गोरखापत्र संस्थानले विज्ञापन संकलक पदमा कर्मचारी माग गरेको छ । करार सेवामा नियुक्ति गरिने सो पदका लागि मोटरसाइकल या स्कुटर चलाउन जान्ने हुनुपर्नेछ भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले उम्मेवारी दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले आवशयक प्रमाणपत्रसहित १५ दिनभित्र संस्थानमा सम्पर्क राख्न सक्ने संस्थानले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

विज्ञापनमा करारका लागि विज्ञापन संकलक भनिएता पनि उनीहरु गोरखापत्र संस्थानको कर्मचारी भने हुने छैनन । उनीहरु एजेन्ट मात्र हुने ब्यवस्थापनले जनाएको छ ।

हेर्नुस् विज्ञापन :

 

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्