Logo
२१ मंसिर २०८१, शुक्रबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय

माघ १ र २ गते  सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने प्रदेश ५ सरकारले निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो । प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेको छ ।

यसलाई ध्यानमा राखि प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघीकै अवसरमा पुस ३० गते शुभकामना आदान-प्रदान गर्ने कार्यक्रम राखिने भएको छ ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्