Logo
१३ बैशाख २०८१, बिहीबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इंग्लिस प्रिमियर लिगमा चेल्सीले जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि १–० को जित निकालेको छ ।जितसँगै चेल्सी ४३ अंकका साथ चौथो स्थानमा छ । हार ब्यहोरेको क्रिष्टल प्यालेस १९ अंकका साथ १४औं स्थानमा यथावत रहेको छ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा चेल्सीले निर्णायक गोल ५१औंं मिनेटमा गरेको थियो । चेल्सीका लागि डेभिड लुइजको पासमा कान्टेले गोल गरेका हुन् । त्यसपछि थप गोल नभएपछि चेल्सी १–०ले विजयी हुन सफल भएको हो ।

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्